काठमाडौं । विगत २० बर्षदेखि एभरेष्ट अस्पतालले विभिन्न विरामीलाई सेवा दिदै आएको छ । एभरेष्ट अस्पताल स्त्री रोग सम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरुको प्रथम केन्द्रबिन्दुको रुपमा बन्न पुगेकोे छ ।
काठमाडौं । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडद्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ ।
काठमाडौं । लण्डनको स्पा ब्राण्ड नौद थाइ र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्ट काठमाण्डौंको मुटु पानीपोखरी लाजिम्पाटबाट सञ्चालनमा ल्याइएको हो ।
काठमाडौं । जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन गर्न नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियाे ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो।