बैङ्क–वित्त / बीमा
वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा |
काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा राजधानीको कमलपोखरीमा कार्यालय खोलेर ‘मुद्रा कन्सल्ट’ सञ्चालनम
आईएमई लाइफको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम दिएको छ । कम्पनीले लुम्बीनी, कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्दीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम मिति पौष ७ देखि ९
वीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न |
काठमाडौं । बीमा समितिको आयोजनामा आज बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषय समेटिएको बीम


