बैङ्क–वित्त / बीमा
राष्ट्रिय वाणिज्य बैंकले परीक्षा बोर्डका पूर्व कर्मचारीलाई १५ लाखसम्म सुलभ कर्जा दिने |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परिक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौतापत्र


