बैङ्क–वित्त / बीमा
‘उद्यमशीलता टक शृङ्खला फर्मिङ्ग अ ड्रिम’ सम्पन्न |
काठमाडौं । करिब ११० को जना सहभागी रहेको हल्टको दोस्रो कार्यशाला ‘उद्यमशीलता टक शृङ्खला फर्मिङ्ग अ ड्रिम’ सम्पन्न भएको छ । कार्यकममा फोर्ब्सका ३० वर्षमुनिको सूचीमा परेका किरण तिम्सिना र शुभाङ्गी राणाका साथै राष्ट्रिय पुरस्कार विजेता क्षितिजराज लोहनी अतिथिका रुपमा रहेका थिए । कोभिडलाई मध्यनजर गर्दै का


