काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ।
काठमाडौँ । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित (STEM) विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरूलाई स्टडी ग्रुप स्वागत गर्दछ ।
काठमाडौं । लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ ।
काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स प्रालिले “फ्याक्ट्स अफ नेपाल २०२२” पुस्तकको अनावरण गरेको छ । यो पुस्तक इन्फोग्राफिक संकलनको अत्यन्त सफल शृङ्खला फ्याक्ट्स अफ नेपाल को सातौं संस्करण हो ।
काठमाडौं । फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो ।
काठमाडौं । गणपति वनस्पति प्रालिले ट्राफिक प्रहरीलाई ‘ट्राफिक ब्यारिकेड’ हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच गणपतिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सो ब्यारिकेड हस्तान्तरण गरेको हो ।