बैङ्क–वित्त / बीमा
छोटो समयमै प्रख्यात ब्राण्ड बन्दै ‘स्वाडल नेपाल’ |
काठमाडौं । बालबालिकाहरुको गुणस्तरीय सामाग्रीहरु उपलब्ध गराउँदै आएको ‘स्वाडल नेपाल’ छोटो समयमै प्रख्यात ब्राण्ड बनेको छ । विशेषगरी भर्खर जन्मिएकादेखि पाँच वर्ष मुनिका बालबालिकाको लागि यसले अनलाइनमार्फत सेवा प्रदान गर्दै आएको छ । बालबालिकाहरूको गुणस्तरीय सामान सही मूल्यमा परिपूर्ति गर्ने उद्देश्यले नै


