बैङ्क–वित्त / बीमा
एअर कन्डिसनर अग्रणी ‘ग्री’ को विशेष शोरूम न्यूप्लाजामा |
काठमाडौं । एअर कन्डिसनर (एसी) उत्पादन र बिक्रीमा पायोनियर मानिने ‘ग्री’ को विशेष शोरूम खुलेको छ । ‘ग्री’ को एसी आयातकर्ता कम्पनी कि कन्सेप्ट नेपालले पुतलीसडकस्थित न्यूप्लाजामा नेपालकै पहिलो शोरूम खोलेको हो । अब ‘ग्री’ को एसी खरिद गर्न चाहने ग्राहकहरूले शोरूमबाटै सुविधा लिनसक्ने कि कन्सेप्टले जानकारी


