बैङ्क–वित्त / बीमा
शम्सेरगंज स्वास्थ्य चौकी र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ज्योति विकास बैंकको सहयोग |
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत कोहलपुर नगरपालिका वडा नं १५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान


