काठमाडौं । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो ।
काठमाडौं । सर्च एजुकेशन नेपालले विधार्थीहरूको लागि नेपालमा पहिलो पटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ। यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले यहि फागुन २५ देखि सिमित अवधिको लागि नेपाल अधिराज्य भरी फ्रि ए.सी. सर्भिस क्याम्प सुरु गरेको छ ।
काठमाडौं । खल्तीमार्फत ईएमआई भुक्तानीमा १००% क्यासब्याक जित्ने सकिने अफर सार्वजनिक भएको छ। यसका साथै यो अफरअन्तर्गत दुई भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा स्मार्टफोन जित्ने मौका पाउनेछन्।
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
काठमाडौँ । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।
काठमाडौं । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’को आयोजना गर्दैछ र यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुनेछ । यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ ।
काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो।
काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । इसेवा र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।