सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सव अवसरमा छुटैछुट योजना |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजन


