काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
काठमाडौं । जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी. रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकले प्रतिक्षालय निर्माण गरेको छ । बैंकको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।