काठमाडौं । बुद्ध एयरको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा समेत विशेष छुट पाउने भएका छन् । बुद्ध एयर र पोखरास्थित अन्नपूर्ण केबलकारबीच हालैमात्र व्यवसायिक साझेदारीको सम्झौता भएको हो ।
काठमाडौं । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको छ ।
काठमाडौं । प्रदेश स्तरीय तेस्रो स्टार्ट अप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० मधेश प्रदेशमा सम्पन्न भएको छ । बुधबार वीरगन्जस्थित भिसवा होटलमा आयोजना भएको उक्त कार्यक्रम मामधेश प्रदेशका करिब २५ स्टार्ट अप तथा आईडियाहरु सहभागी भएका थिए ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाडौंको रिजल्ट बेस फाइनान्सिङ परियोजनाअन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुलाे वितरण गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेड र आदम होटल पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।