काठमाडौं । खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ । यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशन बीच बैंकका कर्मचारी, बैंकका ग्राहक तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नुवाकोटको म्यागङ गाउँपालिका ३ देउरालीस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर सहयोग गरेको छ। बेबी वार्मरले नवजात शिशुको
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई र मिदास एजुकेसनले र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेका छन् । दुई पक्षबीच भएको सहमतिअनुसार ८ चैत्र देखि ३१ वैशाख २०७९ सम्म जम्मा ५४ दिनको लागि यो अभियान सञ्चालन हुनेछ ।