बैङ्क–वित्त / बीमा
नबिल बैंकद्वारा दिगोपन प्रवर्द्धनका लागि बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान |
काठमाडौं । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धी सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ


