कतार एयरवेज ‘मेटाभर्स’ मा प्रवेश |
काठमाडौं । कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको वेभसाइट भिजिट गर्नेहरुका लागि नौलो भर्चुअल रियालिटी (भीआर) अनुभव हो ।
काठमाडौं । कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको वेभसाइट भिजिट गर्नेहरुका लागि नौलो भर्चुअल रियालिटी (भीआर) अनुभव हो ।
काठमाडौं । देश निर्वाचनको माहौलमा होमिएको बेला चोरी र लुटपाटका घटना बढ्न थालेकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको ध्यानाकर्षण भएको छ ।
काठमाडौं । बीमा समितिको निर्देशन अनुसार ३८ वटै बीमा कम्पनीहरुले समितिमा पूँजी वृद्धिको योजना पेश गरेका छन् ।
काठमाडौँ । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी(LLG)सम्झौता भएको छ ।
काठमाडौं । नबिल बैंकले दिगाे बैंकअन्तर्गत बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रा.लि. बीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो ।
काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर वृद्धि वा अपग्रेड गरि “ICRANP-IR” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयाेजित एक कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरे ।
काठमाडौं। नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो ।
काठमाडौं । बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् ।