महालक्ष्मी विकास बैंककाे नेपालगन्ज शाखा स्थान्तान्तरण |
काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
काठमाडौं । एक्सेलले नेपालमा पहिलो पटक छ वटा ‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ। एक्सेलले सिटी एण्ड गिल्ड्स साउथ एशिया प्राइभेट लिमिटेडको व्यावसायिक तालिम संचालन गर्ने संस्थामार्फत पाठ्यक्रमको सुरुवात गरेको हो। जसको स्थापना बेलायतको लण्डनस्थित सिटी एण्ड गिल्ड्सले गरेको हो।
काठमाडौं । माछापुच्छ्रे बैंकले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको छ ।
काठमाडौं । डिशहोमका दुई ग्राहकले जनही १ लाख रुपैयाँ जितेका छन् । बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका हुन् ।
काठमाडौं । युवा उद्यमी रूपेश पाण्डेयले विश्वप्रख्यात ब्राण्ड टमी हिलफिगर नेपाल भित्र्याएका छन् । अमेरिकी ब्राण्ड टमी हिलफिगर विशेष गरेर नयाँ पुस्तामाझ चर्चित ब्राण्ड हो ।
काठमाडौं । खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।
काठमाडौं । टिभिएसको लिडर्स मिटमा ललितपुरको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटो प्रालिले नेपालकै ‘बेष्ट फोकस डिलर’को अवार्ड जित्न सफल भएको छ ।
काठमाडौँ । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी(LLG)सम्झौता भएको छ ।
काठमाडौं । नबिल बैंकले दिगाे बैंकअन्तर्गत बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम गरेको छ ।