प्रभु बैंक र दि क्लिफबीच छुटसम्बन्धी सम्झौता |
काठमाडौं । प्रभु बैंक लिमिटेड र दि क्लिफबीच एक समझदारी भएको छ । दि क्लिफमा आकर्षक छुट प्रदान गर्नेगरी बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र दि क्लिफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

