फ्रक्सजबले सुरु गर्यो एकेडेमिक पार्टनरसिप प्रोग्राम | भर्खरै स्नातक सकेका विद्यार्थीलाई रोजगारीका अवसरमा जोड्ने मुख्य उद्देश्य
काठमाडौं । योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउने काममा संलग्न फ्रक्सजब कलेज ग्राजुएटसम्म पुग्ने र उनीहरुलाई करिअरको सही बाटोसँग जोड्नेतर्फ अघि बढेको छ ।

