गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, ५० बढी डिलर सहभागी |
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट सम्पन्न गरेको छ । दुइ दिने उक्त कार्यक्रम ‘च्यालेन्ज इग्निटीज सक्सेसेस’ नाराका साथ सम्पन्न भएको हो ।
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट सम्पन्न गरेको छ । दुइ दिने उक्त कार्यक्रम ‘च्यालेन्ज इग्निटीज सक्सेसेस’ नाराका साथ सम्पन्न भएको हो ।
काठमाडौं । एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुले थप सुविधा पाउने भएका छन् ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी भदौ १२ गतेदेखि अनिवार्य रुपमा ४ प्रतिशत अनिवार्य नगद मौज्दात (सीआरआर) राष्ट्र बैंकमा राख्नुपर्ने भएको छ ।
काठमाडौं । एनएमबि बैंकले ‘श्रावणको सोमवार मेहन्दी लगाऔँ, एनएमबिसँग रमाऔँ’ भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्बि गर्ने उद्देश्यले श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहँुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता रहेको बैंकले जनाएको हो ।
काठमाडौं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।
काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित गर्न सहकारी विभागले भूवि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सिफारिस गरेको छ।
काठमाडौं । फिलिप्सले भारतमा जुत्ता क्लिनर लन्च गरेको छ। जुत्ता क्लिनर GCA1000/60 बाट स्नीकरका दाग सजिलै सफा गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ । आइएमई पे,ईसेवा, खल्ती र प्रभु पेमार्फत डिसहोमले प्रदान गर्ने सेवाहरु रिचार्ज गर्न सकिने भएको हो ।
काठमाडौं। मनकामना केबलकार आगामी सोमबारदेखि १ महिनाका लागि बन्द हुने भएको छ । एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतीका लागि २३ गतेदेखि उक्त केबलकार बन्द गर्न लागिएको हो ।