प्रभु बैंक र होटल ग्राण्ड साम्बाला मुक्तिनाथबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता |
काठमाडौं । प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रालि, मुक्तिनाथका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रालि, मुक्तिनाथका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । भारतको मुम्वइमा भएको इण्डियन इन्टरन्यासनल ज्वलरी शो (आइआइजेएस) सुनचाँदी ब्यवसाय प्रवद्र्धन र प्रविधि हस्तान्तरणकालागि उपलब्धिमूलक भएको मेलामा सहभागी नेपाली ब्यवसायीहरुले बताएका छन् । मेला यही साउन १९ देखि २३ सम्म भारतको मुम्वइमा भएको थियो ।
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता रहेको एमएडब्लू इन्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउन्टेन्ट संघबीच व्यापारिक सम्झौता भएको छ ।
काठमाडौँ । एनएमबी बैंकले ३ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको छ । बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट कर्जाको रुपमा २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको हो ।
रौतहट । बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु श्रावण २३ र २४ गते एक चरण २४ र २५ गते एक चरण गरि दुइ चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य संचालन तालिम दिएको छ ।
काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार सो सेवाको उद्घाटन टन गरेका हुन् ।
काठमाडौँ । निजी लगानीमा स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योग ग्रिन टायर उद्योग प्रालिले शेर्पा ब्रान्डका एग्रिकल्चर सेगेमेन्टका टायरहरु उत्पादन गर्ने भएको छ । यसका लागि तयारी पूरा भइसकेको उद्योगले जनाएको छ ।
भरतपुर । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधासम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।