काठमाडौं । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुका लागि छुटको योजना ल्याएको छ। महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौ १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ।
काठमाडौं । बिमा समितिले ७ वटा लघु बिमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्ने भएको छ । समितिले ३ जीवन र ४ निर्जीवन लघु बिमाको लाइसेन्स वितरण गर्ने प्रस्ताव आह्वान गरेको हो ।
काठमाडौं । जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो ।
काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्व नजिकिएसँगै वर्षै भरी खुसियाली साट्ने उद्देश्यका साथ ‘वर्षै भरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने स्लोगनका साथ ग्राहक लक्षित उपहार योजना सञ्चालमा ल्याएको छ ।
काठमाडौं । बर्जर पेन्टस् नेपालले यो वर्षको चाडपर्वमा ‘बर्जर रंगोत्सव ग्राहक’ योजना ल्याएको छ । कम्पनीका अनुसार यो योजना १ भदौदेखि १० मंसिरसम्म लागू हुनेछ । दशैं-तिहार लगायतका चाडपर्वका साथै फिफा विश्वकपलाई लक्षित गरी यो अफर ल्याएको कम्पनीको भनाइ छ ।
काठमाडौं । ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पञ्चकन्या ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौँ । नेपालमा आफुले चाहेजस्तो काम पाउन त्यति सजिलो छैन । यदि तपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ ।