स्प्राइटको नेपालमा अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन, स्मार्टफोन र टेलिभिजन जित्ने मौका |
काठमाडौं । स्प्राइटले प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ । जसअनुसार उपभोक्ताले दैनिक सामसङ स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्राप्त गर्नेछन् ।

