सिदार्थ बैंकले ल्यायो ‘सिदार्थ बैंकस्मार्टएक्स्पी’, विभिन्न उपकरणबाट सहजै सञ्चालन गर्न सकिने |
काठमाडौं । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।

