माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता |
काठमाडौं । माछापुच्छ्रे बैंकले फ्रि एजुकेसन कन्सलटेन्सी अर्गनाइजेसन नेपाल (फेकन) सँग आबद्ध कन्सलटेन्सीहरुलाई सरल र सहज रुपमा शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले फ्रि एजुकेसन कन्सलटेन्सी अर्गनाइजेसन नेपाल (फेकन) सँग आबद्ध कन्सलटेन्सीहरुलाई सरल र सहज रुपमा शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीज–२०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ ।
काठमाडौं । ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रालिले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न सो कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पबाट गत साउन महिनामा मोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ । विगत केही वर्षदेखि कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेका छन् ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौँ । साउन महिनामा वाणिज्य बैंकको डिपोजिट ४५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन महिनाभरिमा बैंकहरूबाट ४५ अर्ब डिपोजिट घटेको जानकारी दिएको हो ।
काठमाडौँ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ ।
काठमाडौँ । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको हो।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्घि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्तगर्न सकिने बैंकले जनाएको छ ।