सशस्त्र प्रहरी र विद्युत प्राधिकरणबीच विद्युतीय चुलो प्रयोग र चार्जिङ स्टेसन स्थापना गर्ने समझदारी |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु¥याउनेसम्बन्धी आज सम्झौता भएको छ ।

