घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण |
काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट झरी ठाकर सिंह गुरुङ गम्भीर घाइते भएका थिए ।

