सनराइज बैंकले पायो एक्सिलेस इन प्रडक्ट इनोभेसन अवार्ड |
काठमाडौं । सनराइज बैंकले एक्सिलेस इन प्रडक्ट इनोभेसन २०२२ अवार्ड जितेको छ । बैंकले भिसा इन्टरनेसनलबाट यो अवार्ड प्राप्त गरेको हो ।
काठमाडौं । सनराइज बैंकले एक्सिलेस इन प्रडक्ट इनोभेसन २०२२ अवार्ड जितेको छ । बैंकले भिसा इन्टरनेसनलबाट यो अवार्ड प्राप्त गरेको हो ।
ललितपुर । सरकारले माटो जोगाऔं अभियानमा ऐक्यबद्धता जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं वन तथा वातावरण मन्त्रालयले सो अभियानमा एकवद्धता जनाएका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई गाभ्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । केन्द्रीय बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृति प्रदान गरेको हो।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरको चाडपर्व लक्षित ‘चाडवाडको लहर, तिलहरीको रहर, फोन पेको साथ सेल्सबेरीको अफर’ नामक योजनाको दोस्रो हप्ताको विजेता हरि ढुंगाना बन्न सफल भएका छन् ।
काठमाडौं । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सकेकी छन् ।
काठमाडौं । नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीकरुपमा आयात तथा बितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ।
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ ।
काठमाडौं । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।
काठमाडौंं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौताप