कुमारी बैंक र कृष्ण पोलिक्लिनिकबीच सम्झौता |
काठमाडौं । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदहस्थित कृष्ण पोलिक्लिनिकबीच एक सम्झौता भएको छ । जसअनुसार पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदहस्थित कृष्ण पोलिक्लिनिकबीच एक सम्झौता भएको छ । जसअनुसार पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई जिडिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि आईतबार देखि भाद्र २४ गते शुक्रबार सम्म के एस डिजिटल विक सार्वजनिक गरेको छ ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को–ब्राण्डेट क्रेडिट कार्डको सुरुवात गरेका छन् । भारतमा भएको एक कार्यक्रमकाबीच स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् ।
काठमाडौं । सनराइज बैंकले एक्सिलेस इन प्रडक्ट इनोभेसन २०२२ अवार्ड जितेको छ । बैंकले भिसा इन्टरनेसनलबाट यो अवार्ड प्राप्त गरेको हो ।
ललितपुर । सरकारले माटो जोगाऔं अभियानमा ऐक्यबद्धता जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं वन तथा वातावरण मन्त्रालयले सो अभियानमा एकवद्धता जनाएका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कर्मसियल बैंकलाई गाभ्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । केन्द्रीय बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृति प्रदान गरेको हो।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरको चाडपर्व लक्षित ‘चाडवाडको लहर, तिलहरीको रहर, फोन पेको साथ सेल्सबेरीको अफर’ नामक योजनाको दोस्रो हप्ताको विजेता हरि ढुंगाना बन्न सफल भएका छन् ।
काठमाडौं । एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहक मैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडादशैं, दीपावली,नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ ।