बैंकहरुको निक्षेप संकलन बढ्न थाल्यो, ३ सातामा ४४ अर्ब पैसा बैंकमा थपियो |
काठमाडौं । बैंकहरुमा निक्षेप संकलन ह्वातै बढ्न थालेको छ। गत तीन सातायता बैंकहरुमा निक्षेप संकलन लगातार बढ्दो अवस्थामा देखिएको छ।
काठमाडौं । बैंकहरुमा निक्षेप संकलन ह्वातै बढ्न थालेको छ। गत तीन सातायता बैंकहरुमा निक्षेप संकलन लगातार बढ्दो अवस्थामा देखिएको छ।
काठमाडौंं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी शनिबारदेखि राजधानीमा शुरु भएको छ ।
काठमाडौं । मुलुकको अर्थतन्त्रले सही ट्रयाक समाउन थालेको छ । विशेषगरी अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा क्रमशः सुधार देखिन थालेको छ । चालु खाता, शोधनान्तर अवस्था, रेमिटेन्स लगायतका सूचकमा सकारात्मक प्रभाव देखिएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना नै ९२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ।
काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकहरुलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल २० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौं बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
काठमाडौं । नेपालको डिजीटल बिकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् । जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि बिराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ ।
काठमाडौं । आइएमई पेले डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ ।
काठमाडौँ । आइएमइले चाडपर्वहरू लक्षित आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफरका पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।