एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवर्द्धन गर्न एनएमबि बजार आयोजना गर्ने |
काठमाडौं । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ ।

