कामना सेवा र होटल जल महलबीच सम्झौता |
काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेको छ । आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्न बैंकले यस्तो सुविधा थप गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं मैतीदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर खुला राख्ने कम्पनीको भनाइ छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कपन र भक्तपुरको थिमिमा नयाँ शाखा विस्तार गरेको छ ।
विराटनगर । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) विराटनगरमा आयोजना गर्ने भएको छ । प्रदर्शनी आगामी २०७९ साल २९ मंसिरदेखि ६ पुससम्म सञ्चालन गरिने भएको हो ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज(एनएबीएल) आईएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ ।
काठमाडौं । माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा दशैं पर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।