महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २–३–४ को जादु’ योजना सार्वजनिक |
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरुका लागि ‘महालक्ष्मी बैंक २–३–४ को जादु’ योजना सार्वजनिक गरेको छ ।

