शौर्य सिमेन्टको ‘शून्यको कमाल, उपभोक्ता मालामाल’ अफर सार्वजनिक |
काठमाडौं । शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ । १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ ।

