समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीप शुरु, शिर्ष खेलाडीको शुरुवाती अग्रता |
काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भएका छन् ।

