बैङ्क–वित्त / बीमा
स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुसन ‘फास्ट बैंकिङ’ सार्वजनिक |
काठमाडौं । ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ सार्वजनिक गरिएको छ । नेपाली बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्यालाई समाधान गर्ने उद्देश्यले पाँच वर्ष लामो अध्ययन तथा अनुसन्धानबाट फास्ट बैकिङ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा फास्ट ब




