महासंघद्वारा आयकर तथा सम्पत्ति शुद्धिकरण सम्वन्धी गतिविधी समेटेर तयार पारिएको पुस्तक सार्वजनिक |
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आयकर तथा सम्पत्ति शुद्धिकरण सम्वन्धी विभिन्न गतिविधी समेटेर तयार गरेको सचेतना पुस्तक सार्वजनिक गरेको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा मंगलबार आयोजित एक कार्यक्रमकावीच पुस्तक सार्वजनिक गरिएको हो ।

