ब्याजदर थप बढ्न नदिने गरी आयो मौद्रिक नीति समीक्षा, स्प्रेड रेट तल झर्यो |
काठमाडौं । केन्द्रीय बैंकले ब्याजदर घटाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जस अनुसार केन्द्रीय बैंकले बैंकहरुको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) घटाएको छ ।

