गोल्डेन ओकले ६ शहरमा कमेडी यात्रा आयोजना गर्दै |
काठमाडौं । नेपालको लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले देशका ६ शहरमा १५ मंसिरदेखि कमेडी यात्रा सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । नेपालको लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले देशका ६ शहरमा १५ मंसिरदेखि कमेडी यात्रा सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । नेपाली पात्रोले ‘अद्भूत रेडियो-रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । दुई महिना अघि नेपाली पात्रोले ‘यो गज्जब छ’ भन्ने थिम सार्वजनिक गरेको थियो ।
काठमाडौं । राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ५३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।

काठमाडौं । टुरिष्ट गाइड एशोसिएसन नेपाल (टुरगान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड, र युएनडिपीको संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोगमा काठमाडौंमा पर्यटक पथ प्रदर्शकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ ।
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ ।
काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी सिभिल मलले ग्राहकलाई ल्याएको विशेष उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् सुनि के पुन गौचनले टिभिएस एनटर्कको स्कुटर जितेका छन् ।
काठमाडौं । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ।
काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतालाई दस तोला सुन हस्तान्तरण गरेको छ । बुधबारकाठमाडौंमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको हो ।
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली मार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो ।