बैङ्क–वित्त / बीमा
लक्ष्मी ग्रुपले मनायो आफ्नो ४९ औं वार्षिकोत्सव |
काठमाडौं । लक्ष्मी ग्रुपको ४९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । सेरेब्रल पल्सी




