हरेक वर्ष जस्तै यो वर्ष पनि बजारमा हिम इलेक्ट्रोनिक्सका हिटरहरू उपलब्ध |
काठमाडौं । हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ, हिमस्टारको हिटर ।
काठमाडौं । हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ, हिमस्टारको हिटर ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।
काठमाडौं । हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ, हिमस्टारको हिटर ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन पेश गरेका छन् ।
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ । सेल दराज ११.११ को व्यापक सफलता पछि वर्षको अन्तिम अभियान-दराज १२.१२ दराज घोषणा गरेको छ ।
काठमाडौं । बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत प्रदेश नम्बर १ का तीन अस्ताललाई बेबी वार्मर प्रदान गरेको छ ।
काठमाडौं । इस्लिङटन कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभीआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बीए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।