केएफसीको पन्ध्रौं शाखा काठमाडौं मलमा |
काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ।
काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ।
काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा विस्तार गरेको छ।
काठमाडौं। नबिल बैंक नेपालमा नै पहिलो पटक ‘एन बैंक’ (नियो बैंक) सञ्चालनमा ल्याइएको छ। बैंकले बिहीबार साँझ भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को सुरुवात गरेको हो।
काठमाडौं। नबिल बैंक नेपालमा नै पहिलो पटक ‘एन बैंक’ (नियो बैंक) सञ्चालनमा ल्याइएको छ। बैंकले बिहीबार साँझ भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को सुरुवात गरेको हो।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका दुई सय जना नवनियुक्त अधिकृतहरुलाई दश दिने पूर्व सेवाकालिन तालिम सञ्चालन सुरु गरेको छ ।
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा समग्रमा २५ अर्ब ३३ करोड १५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । यही पौष १७ देखि देश व्यापी रुपमा ८ देखी १६ वर्ष सम्मको बालबालिकाहरुको लागि कोडिङ्ग प्रतियोगिता हुने भएको छ ।
काठमाडौं । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ ।