वाणिज्य बैंकहरुले ४ महिनामै कमाए २५ अर्ब बढी नाफा |
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा समग्रमा २५ अर्ब ३३ करोड १५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् ।
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा समग्रमा २५ अर्ब ३३ करोड १५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका दुई सय जना नवनियुक्त अधिकृतहरुलाई दश दिने पूर्व सेवाकालिन तालिम सञ्चालन सुरु गरेको छ ।
काठमाडौं । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ्ग (सिबि) एकेडेमी संचालन गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । यही पौष १७ देखि देश व्यापी रुपमा ८ देखी १६ वर्ष सम्मको बालबालिकाहरुको लागि कोडिङ्ग प्रतियोगिता हुने भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा ‘तेस्रो बेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर २०२२’ को अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण ग
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबी एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनीले आजबाट सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।