सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया ” चिया चुस्की ” |
काठमाडौं । नेपाली चिया पारखीहरुका लागि चिया चुस्कीले बिभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भुमिको रुपमा परिचित ईलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरि रक्तकाली चिया उधोग ईलामबाट उत्पादित ग्रिन टि, ह्वाइट टि, यल्लो टि, आईस टि तथा सि टि सि चिया चिया चुस्की ब्राण्डका बहु स्

