भृकुटीमण्डपमा २१ पुसदेखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने |
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । औधोगिक प्रदर्शनी २१ पुसदेखि २३ पुससम्म सञ्चालन हुनेछ ।
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । औधोगिक प्रदर्शनी २१ पुसदेखि २३ पुससम्म सञ्चालन हुनेछ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । १९ पुस २०६३ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकोत्वसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । नेपाल सरकार अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै अस्पतालले सेवा सुरु गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘the HRM Awards for Corporate Excellence 2022’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘HRM – Corporate Excellence in Financial Institution’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।
म्याग्दी । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक व्यावसायिक जलयात्रा सुरु गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत बनेको छ । व्यवसायकी छाता संगठनसँग भएको भेटवार्ताका क्रममा केन्द्रीय बैंक २ वर्षसम्म यसलाई जारी पूँजी कर्जा निर्देशिका खुकुलो बनाउन सहमत बनेको हो ।
काठमाडौं । वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ । अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टम सुरू भएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यता हटेको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता भएको छ । मंगलबार २ निकायबीच रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा १५ वर्षदेखि निरन्तर सेवामा रहेका ५९ जना कर्मचारीलाई सम्मान गरेको छ ।