७४% सम्मको छुटसहित बीजबजारको पौष महिनाको “२० मा बीज” |
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको पौष महिनाको Campaign live गरी सकेको छ । Campaign का केही योजनाहरू पैष २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।

