बीसीए फुटसलको उपाधि नेपालय कलेजलाई |
काठमाडौं । ललितपुरमा रहेको डीएभी कलेजले आयोजना गरेको प्रथम बीसीए फुटसलको उपाधि नेपालय कलेज कलंकीले जितेको छ । उपाधि जित्दै नेपालय कलेजले डेढ लाख रुपैयाँ राशीको पुरस्कार हात पारेको छ ।
काठमाडौं । ललितपुरमा रहेको डीएभी कलेजले आयोजना गरेको प्रथम बीसीए फुटसलको उपाधि नेपालय कलेज कलंकीले जितेको छ । उपाधि जित्दै नेपालय कलेजले डेढ लाख रुपैयाँ राशीको पुरस्कार हात पारेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौंको चावहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलले दिने सेवामा विशेष छुट पाउने भएका छन् ।
काठमाडौं । नेपाल विज्ञापन संघको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंस्थित र्याडिसन होटेलमा मंगलबार आयोजित साधारणसभा लगत्तै विज्ञापन उदेश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारीको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
काठमाडौं । बीमाको दायरा बढ्न नसकेको भन्ने चिन्ता व्याप्त रहेको बेला एउटा सुखद तथ्याङ्क देखिएको छ। त्यो हो, गएको एक वर्षको अवधिमा अवधिमा कुल जीवन बीमालेख ४५ दशमलव ४० प्रतिशतले बढेको खबर ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १६औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।
काठमाडौं । एलोइ प्रा.लि र एनएमबी बैंक लिमिटेडबीच डिजिटल फाइनान्सिङको लागि रणनीतिक साझेदारी भएको छ।
काठमाडौं । आईएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आईएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं । सनराइज बैंकले जुम्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । उद्योग वाणिज्य भवन जुम्लामा १४ पुसमा आयोजित कार्यक्रममा १२० जना विद्यार्थी र स्थानीयबासीको सहभागिता रहेको बैंकले जनाएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेको छ । १९ पुस २०६३ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकोत्वसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । औधोगिक प्रदर्शनी २१ पुसदेखि २३ पुससम्म सञ्चालन हुनेछ ।