काठमाडौं । चौधरी ग्रुपले गत बर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आइरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी ढुक्क हुन आह्वान गरेको छ ।
काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना गरिने संघले जानकारी दिएको छ ।
काठमाडौैं । प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गरि युनाइटेड इन्स्योरेन्स कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको छ ।
काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो ।
काठमाडौं । हिमालयन बैंकले ‘क्यास रिसाइकलर मेसिन’ (नगद झिक्ने तथा जम्मा गर्ने ) सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकको विभिन्न शाखाहरुमा उक्त मेसिन सञ्चालनमा ल्याएको बैंक्ले जनाएको छ ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक (रू १) भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ। इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो।
काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ ।