काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्दै सौर्य एयरलाइन्स |
काठमाडौं । सौर्य एयरलाइन्सले जेट विमानमार्फत काठमाडौं-पोखरा-काठमाडौं उडान सुरू गरेको छ।
काठमाडौं । सौर्य एयरलाइन्सले जेट विमानमार्फत काठमाडौं-पोखरा-काठमाडौं उडान सुरू गरेको छ।
काठमाण्डौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आज जनवरी ५ तारेखका दिन काठमाडौंको ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेशनल कलेजमा टुरिजम तथा हस्पिटालिटी क्विजको भब्य आयोजना सम्पन्न गर्दै प्रतेक बर्ष आयोजना गरिने पाटा युथ ट्यालेन्ट क्वेस्ट को पाँचौं संस्करण सुरु गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको पुस २५ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ। यी दुई बैंक एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरेका छन् ।
काठमाडौं । नेपालगञ्ज हुने दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि सुरु हुने भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा माघ १४ गतेदेखि १६ गतेसम्म नेपालगञ्जको सोल्टी होटलमा मार्ट हुन लागेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गीरएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता
काठमाडौं । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइराला मार्फत ५० थान रोड डिभाइडर उपलब्ध गराएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
काठमाडौं। नेपाल १६ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी’ सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवाको शुरुवात गरेको हो । साे कार्यक्रम शुभारम्भको उद्घाटन नेपाल राष्ट्र बैंकका कामु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा