नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङसम्बन्धी सम्झौता |
काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं ।अल्फा बिटाले आफ्नो स्थापनाको ३२ वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ ।
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गीरएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषि सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउन कृषकहरु सहभागी भेला आयोजना गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुको न्यूनतम चुक्ता पूँजी वृद्धि गरेको छ । बिहीबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी’ सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवाको शुरुवात गरेको हो । साे कार्यक्रम शुभारम्भको उद्घाटन नेपाल राष्ट्र बैंकका कामु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा
काठमाडौं । सौर्य एयरलाइन्सले जेट विमानमार्फत काठमाडौं-पोखरा-काठमाडौं उडान सुरू गरेको छ।
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनीको मान्यता पाएको छ ।