आईसीसी विश्वकप लिग २ खेलको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने |
काठमाडौं । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्ड बिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको ब्यवस्था समेत गरेको छ । खेल आउदो फाल्गुण २ देखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन

